वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नं. ३२ पारसवामा एकजना मजदुरको शव फेला परेको छ । वीरगञ्जको एक कारखानामा काम गर्दै आएका पारसवाका स्थानीय ४७ वर्षीय सुरेन्द्र साह सोनारको शव फेला परेको प्रहरीले जनाएको छ। घटनाको प्रारम्भिक अनुसन्धानका आधारमा प्रहरीले उनको हत्या भएको आशंका गरेको छ । पारसवामा रहेको उनको घर नजिकैको कुलोमा अंगोछाले घाँटीमा पासो…