बुटवल । विद्युतीय अपराध (साइबर क्राइम) मुद्दामा एकजना पालिका अध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ । कपिलवस्तुको शुद्धोधन गाउँपालिका अध्यक्ष कमलेशशरण चौधरीलाई विद्युतीय अपराध मुद्दामा प्रहरीले पक्राउ गरेको हो । जिल्ला अदालत रुपन्देहीको पक्राउ पुर्जीका आधारमा उनलाई इलाका प्रहरी कार्यालय बुटवलले पक्राउ गरेको हो । पक्राउ परेका अध्यक्ष चौधरीमाथि बलात्कृत महिला तथा उनको परिवारको गोपनीयता सार्वजनिक…