कोहलपुर । नक्कली नोट र १९ किलो अफिम सहित कोहलपुरबाट प्रहरीले आफुलाई पत्रकार बताउने एकजना र एक महिला पक्राउ गरेको छ । सुर्खेतबाट खटिएको लागु औषध अनुसन्धान ब्युरोको टोलीले कोहलपुर ११ मा कार्यालय रहेको जनगर्जन नेटवर्क प्रालिबाट १ हजारका ५१ थान नक्कली नोट र १९ किलो अफिम सहित उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा…