६ फाल्गुन २०८२, बुधबार | February 19, 2026

२५ किलो चाँदी सहित २ जना बारा प्रहरीको नियन्त्रणमा

वीरगंज। २५ किलो चाँदीको गहनासहित भारतबाट नेपाल आउँदै गरेका २ जनालाई बारा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी बाराको टोलीले भारतबाट अवैध रूपमा चाँदीको गहना ल्याउँदै गरेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो। भारतबाट बाराको मटिअर्वा–कलैया सडकबाट कलैया आउने क्रममा कलैया–११ विश्वम्भरपुर टोल नजिक ना६१प ७२०४ नम्बरको मोटरसाइकल जाँच गर्दा अवैध गहना फेला परेको प्रहरीले…