काठमाडौं । नक्कली सवारी पास देखाएर यात्रु ओसारपसार गर्ने एक बस चालक र बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नेपालगन्जबाट काठमाडौं आउदै गरेको ना ६ ख ८४४५ नम्बरको बस तथा बसका चालक बाँके कोहलपुर नगरपालिका(१२ का आशिष थापालाई प्रहरीले नियन्त्रणमा लिएको हो । महानगरीय प्रहरी वृत्त थानकोट तथा महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले नागढुंगा…