५ कार्तिक २०८३, बिहिबार | October 22, 2026

पर्सा प्रहरीको क्राइम ब्राञ्चबाट ९ किलो चरेस र १ किलो गाँजाको धुलोसहित दुई व्यक्ति पक्राउ

वीरगन्ज । अवैध लागुऔषध चरेश र गाँजाको धुलोसहित दुई जनालाई जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको क्राइम टोलीले पर्साको पटेर्वा सुगौली गाउपालिका वडानं ५ मनिअर्वा स्कुलको सडकबाट लागुऔषध र तस्करीको सामानसहित दुई जना तस्करलाई पक्राउ गरेको हो । विशेष सुचनाको आधारमा गएको प्रहरीको टोलीले चेकजाँच गर्दा वडा नं…