५ कार्तिक २०८३, बिहिबार | October 22, 2026

बासी, सडेगलेका खाना बेच्दै हुनुहुन्छ ? अव हुन सक्छ ५ लाख जरिवाना, ५ वर्ष सम्म कैद

काठमाडौं । खाद्य सम्बन्धि कडा कानुन नबनेका कारण बजार अनुगमनका क्रममा दूषित खाद्य वस्तु बरामद भए पनि त्यस्ता खाद्य वस्तु उत्पादन वा बेचबिखन गर्नेहरु माथि कडा कारवाहि हुन नसकिरहेका अवस्थामा अव भने सरकारले दूषित खाद्य पदार्थ उत्पादन र बिक्री गरे ५ लाखसम्म जरिवाना गर्ने गरी प्रस्ताव गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम…