नेपालगन्ज । ३६२ ग्राम ब्राउन सुगर सहित भारतीय नागरिक विशाल अहमद पक्राउ परेको पाँचौं दिनमा त्यसभन्दा बढी परिमाणको ब्राउनसुगर सहित अर्का भारतीय नागरिक पक्राउ परेका छन् । नेपालगन्ज उपमहानगर १५ पुरानो ईट्टाभट्टा हुँदै नेपाल तर्फ आउँदै गरेका भारत बहराईच जिल्ला अन्तर्गत काजिपुरुवा घर भएका २१ वर्षिय अल्वक्स खाँलाई ब्राउन सुगर सहित प्रहरीले पक्राउ गरेको हो…