काठमाडौं । सार्वजनिक स्थलमा एक महिलासामु अश्लील हर्कत गरेको आरोपमा रक्षा मन्त्रालयमा कार्यरत एक शिक्षा अधिकृतलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बैतडीको पाटन नगरपालिका–७ स्थायी घर भई हाल ललितपुर महानगरपालिका–२ इमाडोल बस्ने ५५ वर्षीय सुरेन्द्र भट्ट रहेका छन्। प्रारम्भिक अनुसन्धानअनुसार उनी सिंहदरबारस्थित रक्षा मन्त्रालयमा शिक्षा अधिकृतका रूपमा कार्यरत छन्। प्रहरीका अनुसार केही दिनअघि ललितपुरको…