काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका गृह मन्त्रालय अन्तर्गतको केन्द्रीय हज समितिका अध्यक्ष शमशेर मियाँ पक्राउ परेका छन् । मियाँलाई प्रहरीले सिंहदरबारभित्रै ऊर्जा मन्त्रालयबाट पक्राउ गरेको छ । मियाँले चढ्ने गाडीलाई नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गर्ने गिरोहले प्रयोग गर्दै आएको खुलेको थियो । ठग गिरोहसँग मियाँको संलग्नता देखिएपछि…