नेपालगन्ज । नेपालमा प्रतिबन्ध लगाईएको कोरेक्स माथि प्रहरीले कडाई गरेपछि लागु औषधका कारोबारीहरुले जुसको बट्टामा खन्याएर ल्याउने गरेको फेला परेको छ । रियल जुसको बट्टामा २ लिटर कोरेक्स लिएर नेपाल आउँदै गरेका एकजना पक्राउ परेपछि लागु औषध कारोबारको नयाँ शैली फेला परेको हो । सुर्खेतका बबिन शाही भारतको रुपैडियाबाट नेपालगन्ज ल्याउँदै गरेको रियल जुसमा भरिएको…