१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

घुस दिने सेवाग्राहीलाई कारवाही गर्ने थप १८ ट्राफिक प्रहरी पुरस्कृत

काठमाडौं । ट्राफिक कारबाही गर्ने क्रममा आर्थिक प्रलोभनमा नपरीघुस फिर्ता गर्ने १८ जना ट्राफिक प्रहरीलाई महानगरिय ट्राफिक महाशाखाले सम्मान सहित पुरस्कृत गरेको छ । महाशाखामा आयोजित एक कार्यक्रममा सेवाग्राहीले दिएको घुस अस्विकार गर्दै घुस फिर्ता दिने १८ जनालाई महाशाखाले पुरस्कृत गरिएको हो । पुरस्कृत प्रहरीहरुलाई महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक जनक भट्टराईले पुरस्कृत र सम्मान…