२८ भदौ २०८३, आइतबार | September 13, 2026

नयाँ बसपार्क नजिकैको गेष्टहाउसमा मृत युवक फेला, सँगै रहेका २ जना पक्राउ



काठमाडौं । काठमाडौँको गोंगबुस्थित नयाँ बसपार्क नजिकै रहेको एक गेष्ट हाउसमा एक जना युवक मृत अवस्थामा फेला परेका छन् । बसपार्क नजिकै मित्रनगरमा रहेको ुगोदावरी सन्तोषी गेष्ट हाउसुमा एक जना युवक मृत अवस्थामा भेटिएका हुन् ।

अन्दाजी ३० वर्षीय नारायणबहादुर खत्री मृत अवस्थामा फेला परेको महानगरीय प्रहरी वृत्त महाराजगंजले जनाएको छ । प्रहरीका अनुसार राजु क्षत्रीको नामबाट बुक गरिएको गेष्ट हाउसको कोठामा खत्रीको शव भेटिएको हो । मृत खत्रीसँगै रहेका दुई जनालाई प्रहरीले नियन्त्रणमा लिइएको छ । पक्राउ पर्नेमा राजकुमार गाहा र ढक्कुराम बस्नेत रहेको प्रहरीले जनाएको छ।

मृतकको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगंज पठाईएको छ ।

प्रकाशित मिति : २९ चैत्र २०७७, आइतबार  १ : ०४ बजे

सानेपामा कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसिरहेको छ।

छापा माध्यम बचाउ सुझाव कार्यदलले केपी ओलीलाई बुझायो ध्यानाकर्षणपत्र

काठमाडौं । छापा माध्यम बचाउ सुझाव कार्यदलले लोककल्याणकारी विज्ञापनबापत उपलब्ध

न्यू बुटवल सबस्टेसनदेखि भारत सीमासम्मको १८ किलोमिटर प्रसारण लाइन तयार

काठमाडौं । नेपाल–भारत सीमापार विद्युत् व्यापारका लागि महत्वपूर्ण मानिएको न्यू

विपद्को पीडामा खल्लो बन्दै तीज

काठमाडौँ । सामान्यतया भदौ लागेसँगै नेपाली समाजमा तीजको रौनक छाउँथ्यो

बाँकेमा दुई हजार आठ सय बढी नयाँ रोजगारी सिर्जना

नेपालगन्ज । जिल्लामा गत आर्थिक वर्षमा दर्ता भएका नयाँ घरेलु