२२ बैशाख २०८१, शनिबार | May 4, 2024

बाँकेको शम्शेरगन्जमा चितवनबाट नेपालगन्ज आउँदै गरेको यात्रुबाहक बस ट्रकसँग ठोक्कीयो

नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका-९ शम्शरेगञ्जमा रोकेर राखिएको ट्रकमा यात्रुबाहक बस ठोक्कीउर दुर्घटना भएको छ । दुर्घटनामा परि केहि यात्रुहरु गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । चितवनबाट नेपालगन्ज आउँदै गरेको बस सडक किनारमा रोकेर राखिएको «कमा ठोकिँदा दुर्घटना भएको इलाका प्रहरी प्रमुख डिएसपी सुन्दर तिवारीले जानकारी दिए । प्रहरी घटनास्थलमा पुगेर…