५ जेष्ठ २०८१, शनिबार | May 18, 2024

प्रहरी महानिरीक्षक कुवँरको नेतृत्वमा प्रहरी अधिकारीहरू कोरिया जाने

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवर दक्षिण कोरियाको भ्रमणमा जाने भएका छन । प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवरको नेतृत्वमा उच्च प्रहरी अधिकारीसहित कोरिया भ्रमणमा जान लागेका हुन । कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) को निमन्त्रणामा प्रहरी टोली साइबर सुरक्षाको विषयमा बुझ्न साताव्यापी भ्रमणमा जान लागेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । महानिरीक्षक कुवँर नेतृत्वको…