२० मंसिर २०८२, शनिबार | December 7, 2025

पाल्पामा गर्मी छल्न र घुम्न आउनेहरु मध्य ११ महिनामा २१ जनाको डुबेर मृत्यु

पाल्पा । पाल्पा जिल्लामा पानीमा डुबेर मृत्यु हुनेको संख्या बढेपछि प्रहरीले सतर्कता अपनाउन स्थानीय पालिकाहरुलाई आग्रह गरेको छ । चालु आर्थिक वर्षको असार २ गते सम्म पाल्पामा २१ जनाको डबेर ज्यान गएपछि स्थानीय तालतलैयाहरुमा सावधानी अपनाउन र सचेतना बढाउन प्रहरीले स्थानीय पालिकाहरुलाई आग्रह गरेको हो । चालु आर्थिक वर्षको असार २ गते सम्म जिल्लाका ,विभिन्न…