१८ बैशाख २०८१, मंगलबार | April 30, 2024

नेपाल प्रहरीका १६ डीआईजीको काज सरुवा (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका १६ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) को सरुवा गरिएको छ । गृह मन्त्रालयमा मंगलबार बसेको गृहमन्त्रीस्तरीय बैठकले प्रहरी नायव महानिरीक्षक (डीआईजी)हरूको काज सरूवा गरेको हो । बैठकले सबै प्रदेशका प्रदेश प्रमुख परिवर्तन गर्ने समेत निर्णय गरेको छ । गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरक्षिकको सचिवालयमा कार्यरत केन्द्रीय प्रहरी प्रवक्ता कुबेर…