१८ बैशाख २०८१, मंगलबार | April 30, 2024

२६ ग्राम ब्राउनसुगरसहित दम्पति पक्राउ

नेपालगन्ज । कोहलपुर प्रहरीले ठूलो मात्रामा लागू औषधी ब्राउनसुगरसहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले कोहलपुर नगरपालिका वडा नम्बर १२ चप्परगौडीबाट २६ ग्राम ४ सय मिलिग्राम ब्राउनसुगरसहित एक दम्पतिसहित तीन जनालाई पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय कोहलपुरका डीएसपी एेनबहादुर मल्लका अनुूसार पक्राउ पर्नेमा रुद्रबहादुर कार्की, उनकी श्रीमती यशोदा कार्की र मनोज गिरी…