२२ बैशाख २०८१, शनिबार | May 4, 2024

घाँस काट्न जङ्गल गएकी युवतीमाथि जवरजस्ती करणीको प्रयास, १ जना पक्राउ

बुटवल । घाँस काट्न जङ्गलमा गएकी युवतीलाई एक्लै पारी जवरजस्ती करणी गर्न खोज्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । रुपन्देहीको सैनामैनाको नेवारे जङ्गलमा घाँस काट्न गएकी १९ वर्षिया युवती माथि जबर्जस्ती करणीको प्रयासको आरोपमा ईलाका प्रहरी कार्यालय सालझण्डीले सैनामैना नगरपालिका वडा नं ५ मलमलाटोल बस्ने बर्ष ४८ को निलमणी दमाईलाई पक्राउ गरेको हो ।…