५ जेष्ठ २०८१, शनिबार | May 19, 2024

‘हनि ट्रयापिङ’मा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ

काठमाडौं । हनि ट्रयापिङमा संलग्न रहेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं बौद्ध बस्ने सिन्धुली कमलामाई नगरपालिका–६ ठेगाना भएकी ३१ वर्षीया कल्पना बस्नेत, भक्तपुर बालकोट बस्नेहरु सिन्धुली कमलामाई नगरपालिका–४ ठेगाना भएका २८ वर्षीय संजय कार्की र कमलामाई नगरपालिका–६ घर भएका ३१ वर्षीय कृष्णहरि खड्का रहेका छन् । उनीहरुलाई आइतबार पक्राउ…