२० कार्तिक २०८३, शुक्रबार | November 6, 2026

लर्ड बुटवल ठक्कर प्रकरण : ‘प्रहरीले उजुरी लिन मानेन’

बुटवल । लर्ड बुटवलमा मादक पदार्थ सेवन गरि गराइएको सवारी दुर्घटनाबाट घाइते भएकाहरुको पिडक विरुद्धको उजुरी लिन प्रहरीले अस्विकार गरेको घाइतेका आफन्तहरुले बताएका छन् । उजुरी लिएर इलाका प्रहरी कार्यालय बुटवल पुगेका घाइते तथा क्षेति पुगेका सवारीधनीहरुले पिडक विरुद्ध किटानी जाहेरी दर्ता गर्न प्रहरीले अस्विकार गरेको उनीहरुले बताएका हुन् । ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी…