१२ जेष्ठ २०८३, मंगलबार | May 26, 2026

रुपन्देहीमा हत्या गरेर फरार रहेका अभियुक्त २१ बर्ष पछि पक्राउ

बुटवल । रुपन्देहीमा एकजना व्यक्तिको कुटपिट गरेर हत्या गरि फरार रहेका प्रतिवादीलाई घटना घटेको २१ वर्षपछि प्रहरीले पक्राउ गरेको छ । २०५८ साल साउन २१ गते राति २ बजे रुपन्देहीको साबिक बिष्णुपुरा गाविस ७ मा पसल गरि बस्ने खडकबहादुर श्रेष्ठलाई कुटपिट गरि हत्या गरि फरार रहेका ५७ वर्षिय रामपति अहिर यादवलाई प्रहरीले पक्राउ गरेको हो…