१८ बैशाख २०८१, मंगलबार | April 30, 2024

नेपालगन्जमा भिषण आगलागी, ७ बढी फर्निचर पसल जलेर नष्ट

नेपालगन्ज । नेपालगन्जको बिपी चोक नजिकै आगलागी हुँदा ७ बढी पसल जलेर नष्ट भएको छ । नेपालगञ्जको बिपी चोक सुर्खेत रोड आर्या ट्रेडर्स फर्निचर पसलबाट बिहान करिव ४ः४५ बजेतिरबाट आगलागी सुरु भएको बताइएको छ । बागेश्वरी मन्दिर जाने बाटोमा रहेको उक्त पसलबाट सल्केको आगोले यो समाचार तयार हुँदा सम्म ७ वटा पसल जलेर नष्ट भएको…