४ जेष्ठ २०८१, शुक्रबार | May 17, 2024

रुपन्देही चाडपर्व लक्षित सुरक्षा योजना, १ हजार २९ सुरक्षाकर्मी परिचालन

भैरहवा। रुपन्देही प्रहरीले चाड पर्व दशँै, तिहारलाई लक्षित गर्दै १ हजार २९ प्रहरी परिचालन गर्दै सुरक्षा दिइरहेको छ । प्रहरी कार्यालयले चाडपर्वका बेला हुने आपराधिक क्रियाकलापहरुलाई मध्यनजर गर्दै रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरिक्षक भरतबहादुर बिश्वकर्माको नेतृत्वमा वटा टोलीलाई डियुटीमा विभिन्न क्षेत्र खटाएको छ । चाडपर्वका बेला अपराधिक क्रियाकलापहरु चोरी–तस्करी, लुटपाट, जबरजस्ती चन्दा संकलन, झै–झगडा, ठगी,…