२४ बैशाख २०८१, सोमबार | May 6, 2024

बाँकेमा ८ गते बुधबार एकदिनका लागि मदिरामाथि पूर्ण प्रतिबन्ध

नेपालगन्ज । जिल्ला प्रशासन कार्यालय बाँकेले एकदिनका लागि बाँके जिल्लामा मदिरा बिक्रीवितरण, सेवन तथा ओसारपसारमा पूर्णरुपमा प्रतिबन्ध लगाएको छ । दुर्गा भवानीको मूर्ती विसर्जनका दिन जिल्लाभरि मदिरा विक्री वितरण , सेवन तथा ओसारपसारमा प्रतिबन्ध लगाएको हो । जिल्ला प्रशासन कार्यालय बाँकेले मङ्गलवार एक सूचना जारी गर्दै बडा दसैँको भोलिपल्ट बुधवार दुर्गा मूर्ती विसर्जनका लागि निस्कने…