७ पुस २०८२, सोमबार | December 22, 2025

१५ वर्षीया किशोरी बलात्कारपछि हत्या आरोपमा खजुराका रहिस खाँ पक्राउ

गुल्मी । गुल्मी चन्द्रकोट गाउँपालिका–४ हुग्दी खोला किनारमा मृत भेटिएकी १५ वर्षकी मनिषा रुचाललाई बलात्कार पछि हत्या भएको प्रहरीले जनाएको छ । बालिका मनिषालाई बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाँके खजुरा गाउँपालिका–७ घर भई हाल चन्द्रकोट गाउँपालिका–४ बस्ने २३ वर्षीय रहिस खाँ रहेका छन् । बलात्कार र…