७ पुस २०८२, सोमबार | December 22, 2025

नेपालगन्जमा रहेको कर्णाली प्रदेश प्रहरी विशेष सुरक्षा गण सुर्खेत लगिँदै

नेपालगन्ज । प्रदेश संरचना बनेको एक ६ वर्ष पुग्दा पनि कर्णाली प्रदेशमा रहनु पर्ने कर्णाली प्रदेश प्रहरी विशेष सुरक्षा गण नेपालगन्जबाटै संचालन भइरहेको छ । प्रदेशको उक कार्यकाल पुरा भई दास्रो कार्यकाल सुरु भएपछि भने प्रहरी विशेष सुरक्षा गण नेपालगन्जबाट कर्णाली प्रदेशमा स्थानान्तरण गर्न प्रक्रिया थालिएको छ । हालसम्म लुम्बिनी प्रदेशको नेपालगन्जमा रहेको कार्यालयलाई प्रदेश…