२८ मंसिर २०८२, आइतबार | December 15, 2025

राष्ट्रपतिको सवारीको क्रममा चिकित्सकमाथि हातपात गर्ने वरिष्ठ प्रहरी हवल्दार निलम्बनमा परे

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी सवार भएका बेला सडक खाली गर्ने क्रममा ट्रमा सेन्टरका चिकित्सकलाई कुटपिट गर्ने प्रहरी अधिकारी निलम्बनमा परेका छन । सो घटनामा संलग्न भनिएका महानगरीय प्रहरी वृत्त जनसेवाका वरिष्ठ प्रहरी हवल्दार शम्भूजंग गुरुङलाई जिल्ला प्रहरी परिसर काठमाडौँले निलम्बन गरेको हो। दुबै सदनलाई सम्बोधन गर्न संसद भवनमा राष्ट्रपति आउने क्रममा ट्राफिक व्यवस्थापनको बहानामा…