२० माघ २०८२, मंगलबार | February 3, 2026

नक्कली भुटानी शरणार्थी प्रकरणको फायल खोल्ने एआईजी केसीलाई सीआईबी प्रमुखको जिम्मेवारी

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान अघि बढाए बापत प्रदेश समन्वय विभागमा थन्क्याइएका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मनोज केसीलाई सरकारले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रमुखको जिम्मेवारी दिएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) केसीलाई सीआईबी प्रमुखमा सरुवा गर्ने निर्णय गरेको हो । केसी नेतृत्वको टोलीले पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई पक्राउ गरि…