२३ माघ २०८२, शुक्रबार | February 6, 2026

पाल्पामा भएको दुर्घटनामा रुपन्देहीका युवकको मृत्यु

बुटवल । पाल्पामा शुक्रबार साझ भएको सवारी दुर्घटनामा रुपन्देहीका ३४ वर्षीय रामबहादुर गुप्ताको मृत्यु भएको छ । रुपन्देही ओमसतिया १ का गुप्तासँगै मोटरसाइकलमा पछाडि सवार सोहीठाउँका ३० वर्षीय भिम बहादुर बस्याल घाइते भएका थिए । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार दुई जना मध्ये चालक गुप्ताको उपचारको क्रममा पाल्पाको मिसन अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय…