२९ बैशाख २०८१, शनिबार | May 12, 2024

लकडाउनमा पनि अबैध पैठारी, १४ लाख बराबरको बिना भन्सारको सामान कञ्चनपुर प्रहरीको नियन्त्रणमा

कञ्चनपुर । भन्सार छलेर नेपाल भित्राईंदै गरेको १४ लाख बढीको बिभिन्न सामान कञ्चनपुर प्रहरीले बरामद गरेको छ । आज साँझ कञ्चनपुर भिमदत्त नगरपालिका वडा नं. ४ स्थित बजार क्षेत्रबाट भन्सार छली गरी ल्याउदै गरेका सवारी साधन, सवारी साधनमा रहेको सामान र सावारी चालकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । म १ च…