१६ बैशाख २०८१, आइतबार | April 29, 2024

रुपन्देहीको लुम्बिनी फायरलाईनमा जीप दुर्घटना, १ जनाको मृत्यु, ४ जना घाईते

बुटवल । रुपन्देहीको कञ्चन गाउँपालिका-५ पिपरी चापाँमा शनिबार साँझ स्कारपियो जीप दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गाडी चालक रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा-११, शिवपुरका अन्दाजी ३८ वर्षीय सुरज खड्का रहेको प्रहरी ले जनाएको छ । लुम्बिनी-फायरलाइन सडक खण्ड अन्तर्गत हरैंयाबाट फायरलाइनतर्फ जाँदै गरेको बा १५ च ९३८९ नम्बरको स्करपियो जीप अनियन्त्रित…