६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

कैलालीको टिकापुरमा एकै रात तीन किशोरी बलत्कृत, बलात्कारको अभियोगमा ४ पक्राउ

कैलाली । सरकारको लकडाउन जारी रहेकै बेला कैलालीको टिकापुरमा एकै रातमा १५ वर्ष मुनिका ३ जना किशोरीमाथि बलात्कार भएको छ । राति एक बजेको समयमा टीकापुर नगरपालिका–१ स्थित रानी कुलोको किनारमा तीन किशोरीमाथि जबर्जस्ती करणी भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । घटना भएको १ दिन पछि प्रहरीले बलात्कारको आरोपमा ४ जनालाई पक्राउ परेका…