२३ मंसिर २०८२, मंगलबार | December 10, 2025

तिनाउमा फेलापरेको शव बुद्धनगरका किशोर बहादुरको

बुटवल । बुटवलको तिनाउ नदीमा बाढीले बगाएको ल्याएको शवको पहिचान खुलेको छ । तिनाउ नदीको प्रगतिनगर क्षेत्रमा नदीको बीचको भङ्गालोमा फेला परेको शव बुद्धनगरका स्थानीय ६५ बर्षीय किशोर बहादुर नेपाली भएको प्रहरीले पुष्टी गरेको छ । मध्यराती खाेलामा किन र कसरी गए भन्ने बिषयमा अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी ठगबहादुर केसीले…