२० बैशाख २०८१, बिहिबार | May 2, 2024

सैनिक अदालतले चलायो आफ्नै अधिकृतमाथि भ्रष्टाचारको कारवाही

काठमाण्डौ । नेपाली सेनाका ३ अधिकृत सहित ५ जनालाई सम्पत्ति र अनुशासन तथा आचरणको कसुरमा कारवाही गरिएको छ । श्री सैनिक आवासिय महाविद्यालय, भक्तपुरमा कार्यरत रहंदा सम्पत्ति र अनुशासन तथा आचरण सम्बन्धी कसूर गरेको अभियोगमा उनीहरु दोषी ठहरिएकाले कारवाही गरिएको नेपाली सेनाको जनसम्पर्क तथा सुचना निर्देशनालयले जानकारी दिएको छ । दोषी अधिकृत सहित अन्य दर्जाका…