बुटवल । गयराती भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा परि चितवन, कैलाली र गोरखामा ३ जनाको ज्यान गएको छ ।चितवनको भरतपुर महानगरपालीका–९ टिकौली जंगलमा हिजो बेलुकी ट्याङकर र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्कुटर चालक भरतपुर महानगरपालिका–९ का ६२ वर्षीय प्राण जवरा रहेका छन् । गम्भीर घाइते भएका उनको उपचारका क्रममा चितवन मेडिकल…