नेपालगन्ज । लागूऔषध मुद्दामा फरार बाँकेका एक जना पक्राऊ परेका छन । ६ महिना पहिले अदालतबाट लागु औषध कारोबारको पुष्टि गर्दै सजाँय तोकिएका खजुरा गाउँपालिका वडा नम्बर ७ का ३३ वर्षिय विक्रम यादव पक्राउ परेका हुन् । यादवलाई ईलाका प्रहरी कार्यालय धनौली बाँकेबाट खटिई गएको प्रहरी टोलिले आफ्नै घरमा लुकी छिपी बसेको अवस्थामा फेला पारी…