२१ माघ २०८२, बुधबार | February 5, 2026

रेडपाण्डाको छालासहित ४ जनापक्राउ

नेपालगन्ज । बाँके प्रहरीले प्रतिबन्धित रेडपाण्डाको छाला सहित ४ जनालाई पक्राउ गरेको छ । नेपालगन्ज १२ कोरियनपुरबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । कोरियनपुर स्थित अन्जना होटलमा दुर्लभ वन्यजन्तु रेडपाण्डाको छाला को खरिद विक्री भईरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयको टोलिले रेडपाण्डाको २ थान छाला सहित डोल्पा त्रिपुरासुन्दरी ३ का हर्क बहादुर विक,…