पोखरा । आजभन्दा १६ वर्षअघि तत्कालीन लेखनाथ नगरपालिकामा एउटा हत्या भएको घटनाका अभियुक्तलाई १६ वर्ष पछि प्रहरीले पक्राउ गरेर नेपाल ल्याएको छ । २०६३ को वैशाख २९ गते सुनसरी घर भई साबिक लेखनाथ नगरपालिका-१३ सातमुहानेमा बस्दै आएका रोजन राईको हत्या गरेर फरार रहेका स्थानीय अशोक गुरुङलाई प्रहरीले बहराइनबाट पक्राउ गरेर नेपाल ल्याएको हो । घाइते…