२० मंसिर २०८२, शनिबार | December 6, 2025

मोटरसाईकल चोर चोरीको मोटरसाईकल सहित पक्राउ

काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाईकल चोरी गर्ने १ जनालाई मोटरसाईकलसहित नियन्त्रणमा लिएको छ । महाशाखाको पीडित सहायता ईकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले प्रदेश०२(०१२प ७०६६नम्वरको कालो रातोरंङको २२० सीसीको पल्सर मोटरसाईकलमा हिँडिरहेका मोटरसाईकल चोरीमा संलग्न एकजनालाई नयाँबसपार्क, गंगबुबाट नियन्त्रणमा लिएको जानकारी ट्राफिक महाशाखाले जनाएको छ । पक्राउ पर्नेमा रामेछाप दोरम्वा गाउँपालिका घर…