५ जेष्ठ २०८१, शनिबार | May 18, 2024

नेपालगन्ज विमानस्थलबाट ठुलो परिमाणमा ब्राउनसुगर सहित एकजना पक्राउ



नेपालगन्ज । नेपालगन्ज विमानस्थलबाट ठुलो परिमाणमा ब्राउनसुगर सहित एकजना पक्राउ परेका छन् । आज अपरान्हको उडानबाट नेपालगंजबाट काठमाण्डौ जाँदै गरेका रोहन शाह ब्राउन सुगर सहित पक्राउ परेका हुन् ।

यती एयरको विमानबाट काठमाडौं जान थालेका शाहबाट ६४ग्राम ७५० मिलिग्राम खैरो हिरोईन(ब्राउनसुगर) बरामद भएको बाँके प्रहरीले जनाएको छ ।

२५ वर्षिय शाहले कालो प्लाष्टिकले २ वटा पोका पारी झोलामा राखेर काठमाडौं जान थालकै बेला विशेष सूचनाका आधारमा पक्राउ गरिएको बाँके प्रहरीले जानकारी दिएको छ । शाहलाई हिरासतमा राखी आवश्यक अनुसन्धान भईरहेको पनि प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ४ भाद्र २०७९, शनिबार  ११ : १२ बजे

चलचित्र पत्रकार संघ नेपाल, रुपन्देहीले २ ओटा पुरस्कार वितरण गर्दै

बुटवल । चलचित्र पत्रकार संघ नेपाल, शाखा रुपन्देहीले यही जेठ

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस

काठमाडौं । नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी

निर्मला थापाको ‘इन्द्रकमल’ सार्वजनिक

काठमाडौं । गायिका निर्मला थापा मगरको मौलिक लोक दोहरी गीत

बागमतीमा विषयगत समितिको सभापति चयन गरिँदै

बागमती । बागमती प्रदेशसभाअन्तर्गत विषयगत समितिका सभापतिको नाम आज चयन

जिल्ला अस्पताल मुगुमा सिटामोल पनि छैन, जनता मारमा

मुगु । जिल्ला अस्पताल मुगुमा सामान्य औषधिको समेत अभाव हुन