२१ माघ २०८२, बुधबार | February 4, 2026

सर्वसाधारणसँग बिरामीलाई सहयोग भन्दै चन्दा उठाउने नक्कली समुह प्रहरी नियन्त्रणमा

बुटवल । सडकमा मृगौला पिडीत, मुटुका बिरामी, दिर्घरोग लागेर उपचार गर्न नसक्ने जस्ता बिभिन्न बहाना बनाएर सहयोग माग्ने ब्यक्ति, समुह र संस्थाहरु आजभोली बजारमा बाक्लै देख्न सकिन्छ । राजमार्गहरुमा बाटो छेकेर, पसलहरुमा सहयोगपेटिका थापेर र सडकहरुमा कपडा थाप्दै सहयोगको रहम उठाउँदै हिँडेको पनि धेरै नै देख्न सकिन्छ । तर ती माग्नेहरु नक्कली बाहाना बनाएर सर्वसाधारणलाई…