बाजुरा । बाजुरा प्रहरीले हत्या गरेर फरार रहेका एकजना अभियुक्तलाई ३१ वर्षपछि पक्राउ गरेको छ । २०४८ सालमा बाजुराको साबिक जयबागेश्वरी गाँउबिकास समितिका स्थानीय शंकर धामीको हत्या गरेर फरार रहेका मिनबहादुर सिंहलाई हत्या गरेको ३१ वर्ष पछि प्रहरीले पक्राउ गरेको हो । सिंहलाई धनगढीको सन्तोषी टोलबाट पक्राउ गरीएको प्रहरीले जनाएको छ । प्रहरीले दिएको घटना…