२० मंसिर २०८२, शनिबार | December 6, 2025

बर्दिया निकुञ्जभित्रको राजमार्गमा मात्र ७ ट्राली फोहोर

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्ज भित्र रहेको राजमार्ग सरसफाईबाट ७ ट्रली (ट्याक्टर)फोहोर निस्किएको छ । निकुञ्ज क्षेत्र भित्रको ३२ किलोमिटर पुर्वपश्चिम राजमार्ग सरसफाई गर्दा सो फोहोर निस्किएको निकुञ्जले जनाएको छ । बर्दिया राष्ट्रिय निकुञ्जका कर्मचारी, नेपाली सेना, मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति, चोरी शिकारी युवा परिचालन अभियानका युवालगायतको टोलीले राजमार्ग सरसफाई गरेका हुन् । पुर्वपश्चिम राजमार्ग…