१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

बिल नभएका सामग्रीसहित दुई भारतीय पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका १४ सोल्टीमोडबाट बील नभएका विभिन्न समानसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत राजस्थान लक्ष्मणगढ घर भई काठमाडौं ओमवहाल बस्ने ३६ वर्षीय राकेशकुमार र भारत राजस्थान सिमर घर भएका ५२ वर्षीय वनवारी चौधरी रहेको महानगरीय प्रहरी वृत्त कालिमाटीले जनाएको छ । उनीहरुको साथबाट ११२ थान मोबाइल, ३२० पिस…