२० मंसिर २०८२, शनिबार | December 6, 2025

बैंकिङ कसुर मुद्दामा कसुरदार ठहरिएकी तामाङ वाटरपार्कबाट पक्राउ

नेपालगन्ज । बैंकिङ कसुर मुद्दामा साढे ३१ लाख रुपैयाँ जरिवाना र कैद सजाय पाएर फरार रहेकी एक महिला प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेपालगन्ज उपमहानगरपालिका(१ वाटरपार्ककी ४२ वर्षीया शान्ति तामाङ रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । प्रहरीका अनुसार बाँके जिल्ला अदालतबाट २०८१ पुस १७ गते शान्तिलाई बैंकिङ कसुर मुद्दामा साढे…