१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

रुपन्देही सामुहिक हत्याकाण्ड : पक्राउ परेका सिंजालीबाट हत्या गरेको स्वीकार

बुटवल । रुपन्देहीको तिलोत्तमा १० कान्छी बजारमा भएको सामूहिक हत्याकाण्डको अभियोगमा पक्राउ परेका झबेन्द्र सिंजालीले आफुले हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ । घटनास्थल नजिकै भुसभित्र बेहोस अवस्थामा फेला परेका सिंजालीले अस्पतालबाट प्रहरीलाई दिएको प्रारम्भिक बयानमा हत्या गरेको स्विकार गरेको प्रहरी श्रोतले बताएको छ । घटनाको प्रकृतिबाट सिंजालीले नै हत्या गरेको पुष्टि गर्न सकिने…