१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

प्रहरी हत्यामा संलग्न मुख्य अभियुक्त धनगढीबाट पक्राउ

धनगढी । कैलालीमा प्रहरी सहायक निरीक्षक गोविन्द विक र जवान रामबहादुर साउदको हत्याका मुख्य योजनाकार भनिएका एक जना व्यक्तिलाई प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले सोमबार बिहान पत्रकार सम्मेलन गरी हत्याका मुख्य अभियुक्त सुकबहादुर राना अमर रानालाई सार्वजनिक गरेको हो । धनगढी उपमहानगरपालिका-१० चकमलीका ३५ वर्षीय रानालाई प्रहरीले आइतबार साँझ ७ बजे…