काठमाडौ । काठमाडौंको गोंगबुमा भएको विभत्स हत्याकाण्डका आरोपीलाई प्रहरीले सार्वजनिक गरेको छ । टोखा नगरपालिका वडा नं. १० नवज्योति मार्ग गोंगबुमा भएको हत्याकाण्डका आरोपीलाई कल्पना मुडभरी पौडेलले प्रहरीले पक्राउ पछि पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो । कल्पनालाई चितवनबाट सोमबार राती काठमाडौ ल्याइ आज सार्वजनिक गरेको हो । रोल्पाका कृष्णबहादुर बोहोराको टाउको छिनाली हत्या गरेर शव…