२८ भदौ २०८३, आइतबार | September 13, 2026

ट्राफिक सचेतना अव यूट्यूव च्यानलबाट पनि, ट्राफिक नियमका लागि दिए बरिष्ठ कलाकारले आवाज(भिडियो सहित)

काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक सचेतना अभिवृद्धिको लागि शुरू गरेको सांगीतिक डमी अभियानलाई प्रभावकारी बनाउन यूट्यूव भिडियो पनि सार्वजानिक गरेको छ । ट्राफिक नियमका बिषयमा फरक फरक स्लोगनमा आवाज रेकर्ड गरिएको उक्त यूट्यूव भिडियोमा ख्यातिप्राप्त कलाकार मदनकृष्ण श्रेष्ठ, हरिवशं आचार्य, राजेश हमाल, रेखा थापा, मनोज गजुरेल, दिपाश्री निरौला, जितु नेपाल, मोडल मोनिका वुढाथोकी,…